बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
2022-08-23
नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौत महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरे। उक्त कार्यक्रममा हेफर...