[vc_empty_space height="-5px"]
Alienum phaedrum torquatos nec eu, vis detraxit periculis ex, nihil expetendis in mei. Mei an pericula euripidis, hinc partem.[vc_empty_space height="10px"]
[vc_empty_space height="20px"]
expired

Auction Notice (Heifer International Nepal)

call @Heifer in Call
  • Post Date : 2024-08-29
  • Apply Before : 2024-09-04
  • 0 Application(s)
  • View(s) 71
Email Job

Job Detail

  • Job ID 33449

Job Description

सूचना प्रकाशन मिति २०८१।०५।१३  गते

यस हेफर इन्टरनेशनल नेपाल (Heifer International Nepal) को केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर, क्षेत्रीय कार्यालय नेपालगन्ज, क्षेत्रीय कार्यालय जनकपुर, क्षेत्रीय कार्यालय बुटवल तथा क्षेत्रीय कार्यालय भरतपुरमा पुरानो अवस्थामा रहेको केही सामाग्रीहरु लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा  खरिद गर्न चाहने ईच्छुक व्यक्ति तथा संघ-संस्थाले आफ्नो गोप्य दरभाउ पत्र, यो सूचना प्रकाशित गरेको मितिले ७ दिनभित्र कार्यालयको इमेल heifer.nepal@heifer.org वा केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर,  र क्षेत्रीय कार्यालय नेपालगन्ज, क्षेत्रीय कार्यालय जनकपुर, क्षेत्रीय कार्यालय बुटवल तथा क्षेत्रीय कार्यालय भरतपुरमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामाग्री र न्युनतम मूल्यसूची यस कार्यालयको केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर,  क्षेत्रीय कार्यालय नेपालगन्ज, क्षेत्रीय कार्यालय जनकपुर, क्षेत्रीय कार्यालय बुटवल तथा क्षेत्रीय कार्यालय भरतपुरबाट प्राप्त गर्न वा यस कार्यालयको वेबसाईट https://heifernepal.org बाट डाउनलोड गर्न सकिन्छ । लिलाम बिक्री गर्नुपर्ने सामानहरुको निरीक्षण गर्न चाहेमा यस संस्थाको सम्बन्धित कार्यालयहरु हात्तिवन, ललितपुर,  र क्षेत्रीय कार्यालय नेपालगन्ज, क्षेत्रीय कार्यालय जनकपुर, क्षेत्रीय कार्यालय बुटवल तथा क्षेत्रीय कार्यालय भरतपुरमा मिति २०८१ भाद्र १३  गते देखि १९ गतेसम्म समय दिउँसो ४ देखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ । कृपया गोप्य दरभाउ आवेदन पत्र पेश गर्दा केन्द्रीय कार्यालय अन्तर्गतका लिलामी रहेको सामाग्रीहरु खरिद गर्न चाहने ईच्छुक व्यक्ति तथा संघ-संस्थाहरुले समूह “A” र समूह “B” को पनि छुट्टा छुट्टै  मूल्यसूची राखेर खामबन्दी गरी पेश गर्नुहोला ।

मूल्यसूचीको लागि निम्नानुसारको तल दिईएको लिंकबाट डाउनलोड गर्न सकिन्छः

  1. Electronics: Laptop (Group-A) (Download from here)
  2. Miscellaneous; Electronics, Office Equipment’s, and Furnitures (Group-B) (Download from here)
  3. Miscellaneous; Office Equipment’s (Bharatpur Office(Download from here)
  4. Miscellaneous; Office Equipment’s & Furnitures (Butwal Office) (Download from here)
  5. Miscellaneous; Office Equipment’s & Furnitures (Janakpur Office) (Download from here)
  6. Miscellaneous; Office Equipment (Nepalgunj Office) (Download from here)

Other jobs you may like