Job Description
सूचना
सूचना प्रकाशन मिति २०७८। ११। २३ गते
यस हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा पुरानो काम नलाग्ने अवस्थामा रहेका केही ल्यापटप तथा विद्युतीय सामानहरु बिक्री गर्नुपर्ने भएको हुँदा लिन चाहने ईच्छुक संघसंस्था तथा व्यक्तिले आफूले खरिद गर्न चाहेको ल्यापटप र विद्युतीय सामानहरुको गोप्य दरभाउ पत्र यो सूचना प्रकाशित भएको ७ (सात) दिनभित्र कार्यालयको ईमेल [email protected] वा कार्यालयमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने ल्यापटप र विद्युतीय सामानहरुको न्युनतम मूल्यसूची कार्यालयबाट प्राप्त गर्न वा यस कार्यालयको वेबसाइट https://www.heifernepal.org बाट डाउनलोड गर्न सकिन्छ । साथै बिक्री गर्ने ल्यापटप र विद्युतीय सामानहरुको निरिक्षण गर्न चाहेमा यस कार्यालयको कार्यालय समय ४ बजेदेखि ५ बजेभित्रमा सम्पर्क गर्नको लागि अनुरोध छ ।
१. बिक्री गर्ने ल्यापटप लिष्ट यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ <click here>
२. अन्य सामानहरुको लिष्ट यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ <click here>