urgent

Auction Notice (Laptop and Others)

call @ in Call
  • Post Date : July 13, 2021
  • Apply Before : July 19, 2021
  • Salary: Negotiable
  • 0 Click(s)
  • View(s) 365
Email Job

Job Detail

  • Job ID 23819

Job Description

सुचना

सुचना प्रकाशित मिति ः २०७८।०३।२९

यस हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा काम नलाग्ने अवस्थामा रहेका केही ल्यापटप तथा कार्यालय सामाग्रीहरु लिलाम विक्रि गर्नु पर्ने भएको हुँदा लिन चाहने इच्छुक संघ संस्था तथा व्यक्तिले आफुले खरिद गर्न चाहेको सामाग्रीको गोप्य दरभाउ पत्र यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयको इमेल heifer.nepal@heifer.org वा कार्यालयमा पेश गर्न यस सुचना प्रकाशित गरिएको छ । विक्रि गर्ने सामाग्री र न्युनतम मूल्यको सुचि कार्यालयबाट प्राप्त गर्न वा यस कार्यालयको वेवसाइट  बाट डाउनलोड गर्न सकिन्छ । साथै बिक्री गर्ने सामान निरिक्षण गर्न चाहेमा यस कार्यालयको कार्यालय समय ४ बजे देखि ५ बजे भित्रमा सम्पर्क गर्नको लागि अनुरोध छ ।

Attached Files

Other jobs you may like