Job Detail
-
Job ID 24240
Job Description
सूचना
सूचना प्रकाशन मिति २०७८।०७।११
यस हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय बुटवल र ईटहरीमा काम नलाग्ने अवस्थामा रहेको केही
स्थिर सामाग्रीहरू लिलाममा बिक्री गर्नुपर्ने भएकेा हुँदा खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संघ संस्थाले
आफ्नो गोप्य दरभाउ पत्र यो सूचना प्रकाशित गरेको मितिले ७ दिनभित्र कार्यालयको इमेल heifer.nepal@heifer.org
वा क्षेत्रीय कार्यालय बुटवल र ईटहरीमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामाग्री र मुल्यको सूची
क्षेत्रीय कार्यालय बुटवल र ईटहरीबाट प्राप्त गर्न वा यस कार्यालयको वेबसाइट https://heifernepal.org बाट डाउनलोड गर्न सकिन्छ । साथै बिक्री गर्ने सामान निरीक्षण गर्न चाहेमा यस कार्यालयको क्षेत्रीय कार्यालय बुटवल र ईटहरी मा ४ बजे देखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।
