urgent

Expression of Interest for Vendor Roster

call @ in Call
  • Post Date : April 21, 2023
  • Apply Before : May 11, 2023
  • 0 Application(s)
  • View(s) 783
Email Job

Job Detail

  • Job ID 28247

Job Description

सुचिकृतको लागि आब्हान

हेफर ईन्टरनेशनल नेपाल लाई आ.व. सन् २३/२४ (जुलाई १ २०२३ देखि जुन ३० २०२४ सम्म) को लागि आवश्यक पर्ने कार्यालय सम्बन्धी दैनिक प्रयोजनका सामान तथा सेवाहरु उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ताहरुबाट सुचिकृत हुन आबेदन आब्हान गरिन्छ ।
तपशिलः
१. बिज्ञापन सेवा
२. कुरियर सेवा (National and International)
३. स्टेशनरी तथा मसलन्द सामान आपुर्तिकर्ता
४. फर्निचर आपुर्ति तथा मर्मत सेवा
५. ईलेक्ट्रोनिक्स उपकरण आपुर्तिकर्ता
६. कम्प्युटर/प्रिन्टर/स्क्यानर/ Laptop/Tablet/Mobile  अन्य उपकरण तथा नेटवर्क आपुर्ति तथा मर्मत सम्भार सेवा
७. सबारी साधन मर्मत तथा सम्भार सेवा
८. सबारी साधन Accessories आपुर्तिकर्ता
९. Visibility सामाग्री आपुर्तिकर्ता
१०. आकस्मिक राहत बस्तु आपुर्तिकर्ता
११. कृषि तथा भेटेरिनरी सम्बन्धी उपकरण तथा औजार
१२. कृषि बिउ बिजन तथा कृषिजन्य औषधी आपुर्तिकर्ता
१३. कोभिड — १९ सम्बन्धी सुरक्षा सामाग्रीहरु
१४. अन्य बिद्मुत सम्बन्धी, प्लमबिङ, जेनेरेटर, Inverter, Stabilizer, Air Conditioner मर्मत सम्भार आदि
१५. डिजाइन तथा छपाई सम्बन्धी सेवा
१६. कार्यक्रम ब्यबस्थापन सेवा
१७. ट्राभल एण्ड टुर्स सेवा (हवाई टिकट National and International/गाडी भाडा)
१८. भिडियोग्राफी र फोटोग्राफी सम्बन्धी सेवा
१९. ईन्जिनियरिङ्गस सेवा (कृषि पृष्ठभुमि संग सम्बन्धित)
२०. कार्यालय निर्माण, मर्मत सम्बन्धी
२१. ईन्सुरेन्स सेवा (नन्लाईफ सम्बन्धी)
२२. IT Consulting Service
२३. Online Job Portal

ईच्छुक आबेदनकर्ताले निबेदनको साथै अन्य कागजातहरु ईमेल ठेगाना Procurement-NP@heifer.org मा मिति २०८० बैशाख २८ गते भित्र पठाउन हुन अनुरोध गरिन्छ । छुट्टा छुट्टै Categories मा आबेदन दिन चाहने आबेदनकर्ताले छुट्टा छुट्टै Categories खुलाई ईमेल पठाउनु पर्नेछ ।

Selection Criteria (Download from Here)

Vendor Registration Form (Download from Here)

Other jobs you may like