Scrap Sales Notice – Heifer Project Nepal

call @Heifer in Call
  • Post Date : September 7, 2026
  • Apply Before : September 16, 2026
  • 0 Application(s)
  • View(s) 4
Email Job

Job Detail

  • Job ID 56284
  • Offered Salary  0

Job Description

कार्यालय सामानहरुको स्क्र्याप बिक्री गर्ने बारे सूचना !

प्रथम पटक प्रकाशन मिति २०८३। ०५। २२

यस हेफर प्रोजेक्ट नेपालको मुख्य कार्यालय हात्तीवनमा पुरानो अवस्थामा रहेको केही सामाग्रीहरू लिलाममा बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संघ-संस्थाले आफ्नो गोप्य दरभाउ पत्र यो सूचना प्रकाशित गरेको मितिले १० दिनभित्र कार्यालयमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामानहरु र मुल्यको सूची तलको तालिकाबाट प्राप्त गर्न सकिन्छ । साथै बिक्री गर्ने सामान निरीक्षण गर्न चाहेमा यस कार्यालयको मुख्य कार्यालय हात्तीवनमा मिति २०८३ भाद्र २२ गतेदेखि २०८३ भाद्र ३१ गतेसम्म दिउँसो ४ बजे देखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।

S.N. Item Asset Code No.   Qty. Acquisition Date Condition Nominal Value (NPRs.)
1 Hard Drive HFR-ELC-ST-112 Transcend StoreJet 2 TB External Hard Drive 1 23-Jan-2018 Damage 50.00
2 Printer HFR-ELC-HPN-FF-607 Canon ImageClass MF 244DW 1 10-Nov-2020 Gear issue, maintenance cost high 5000.00
3 Laptop Lenovo T14 HFR-ELC-HPN-667 Lenovo ThinkPad T14 i5/10 Gen/16GB/512GB/14″ 1 20-Apr-2021 Board overheating issue, failure to operate 19,000.00

 

Other jobs you may like