[vc_empty_space height="-5px"]
Alienum phaedrum torquatos nec eu, vis detraxit periculis ex, nihil expetendis in mei. Mei an pericula euripidis, hinc partem.[vc_empty_space height="10px"]
[vc_empty_space height="20px"]
urgent

Auction Notice (Laptop and Others)

call Heifer in Call
  • Post Date : 2021-07-13
  • Apply Before : 2021-07-19
  • Salary: Negotiable
  • View(s) 130
Email Job
  • Share:

Job Description

सुचना

सुचना प्रकाशित मिति ः २०७८।०३।२९

यस हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा काम नलाग्ने अवस्थामा रहेका केही ल्यापटप तथा कार्यालय सामाग्रीहरु लिलाम विक्रि गर्नु पर्ने भएको हुँदा लिन चाहने इच्छुक संघ संस्था तथा व्यक्तिले आफुले खरिद गर्न चाहेको सामाग्रीको गोप्य दरभाउ पत्र यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयको इमेल [email protected] वा कार्यालयमा पेश गर्न यस सुचना प्रकाशित गरिएको छ । विक्रि गर्ने सामाग्री र न्युनतम मूल्यको सुचि कार्यालयबाट प्राप्त गर्न वा यस कार्यालयको वेवसाइट  बाट डाउनलोड गर्न सकिन्छ । साथै बिक्री गर्ने सामान निरिक्षण गर्न चाहेमा यस कार्यालयको कार्यालय समय ४ बजे देखि ५ बजे भित्रमा सम्पर्क गर्नको लागि अनुरोध छ ।

Attached Files

Other jobs you may like