Re-Auction Notice for Scrap Sales – Heifer International Nepal

call @Heifer in Call
  • Post Date : October 1, 2026
  • Apply Before : October 7, 2026
  • 0 Application(s)
  • View(s) 9
Email Job

Job Detail

  • Job ID 56331
  • Offered Salary  0

Job Description

कार्यालय सामानहरुको पुन:  स्क्र्याप बिक्रीबारे ७ दिने सूचना !

दोस्रो पटक प्रकाशन मितिः २०८३।०६।१५  गते

यस हेफर इन्टरनेशनल नेपाल (Heifer International Nepal) को केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर, कार्यालयमा पुरानो अवस्थामा रहेको केही सामाग्रीहरु लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा  खरिद गर्न चाहने ईच्छुक व्यक्ति तथा संघ-संस्थाले आफ्नो गोप्य दरभाउ पत्र, यो दोस्रो पटक सूचना प्रकाशित गरेको मितिले सात (७) दिनभित्र कार्यालयको केन्द्रीय कार्यालय हात्तिवन, ललितपुरमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामानहरु र न्युनतम मूल्यसूची तल दिईएको लिंकबाट रहेको छ । लिलाम बिक्री गर्नुपर्ने सामानहरुको निरीक्षरण गर्न चाहेमा यस संस्थाको कार्यालय हात्तिवन, ललितपुरमा मिति २०८३ आश्विन १५ गतेदेखि २०८३ आश्विन २१ गतेसम्म समय दिउँसो ४ बजेदेखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।

१. लिलाम बिक्री गर्नुपर्ने सामानहरुको लिस्ट यस लिंकबाट डाउनलोड गर्न सकिन्छ: Download Group-B Asset List

२. लिलामी सामानहरुको लागि आवेदन फाराम यहाँबाट डाउनलोड गर्न सकिन्छः Download Application Form 

Other jobs you may like